सामान्य ज्ञान 2 Results #1. संघिय संसदको निवार्चन भएपछि पहिलो बैठक कहिले बसेको थियो ? २१ फागुन, २०७४ २४ फागुन, २०७४ २३ फागुन, २०७४ २२ फागुन, २०७४ #2. पूर्वि युक्रेनमा 298 जना सवार मलेसियन जहाजलाई कहिले खसालिएको थियो ? 18 जुलाई 2014 19 जुलाई 2014 17 जुलाई 2014 16 जुलाई 2014 #3. वि.पी. संङ्ग्रहालय कुन स्थानमा छ ? सुन्दरीजल(काठमाडौँ) पाटन(ललितपुर) कीर्तिपुर(काठमाडौँ) भद्रकाली(काठमाडौँ) finish